खेलकुद

बार्सिलोनाले रच्यो इतिहास, पीएसजीलाई पन्छाउँदै अन्तिम ८ मा

बार्सिलोना इतिहास रच्दै च्याम्पियन्स लिग फुटबलको क्वार्टरफाइनलमा पुग्न सफल भएको छ । पहिलो लेगमा ४-० को हार व्यहोरेको बार्सिलोनाले दोस्रो लेगमा उत्कृष्ट पुनरागमन गर्दै पेरिस सेन्ट जर्मेनमाथि ६-१ को जित हात पारेको छ र समग्रमा ६-५ को जितका साथ अन्तिम ८ मा स्थान बनाएको छ । च्याम्पियन्स लिगको इतिहासमा यसअघि पहिलो लेगमा व्यहोरेको ४-० को… Continue reading बार्सिलोनाले रच्यो इतिहास, पीएसजीलाई पन्छाउँदै अन्तिम ८ मा

Advertisements
Uncategorized

म मेसि को फ्यान किन

म सानै देखि गाउले परिबेस मा हुर्केको मान्छे |सानो देखि खेलमा रुची असाध्य धेरै थियो |फुटेको बल होस् या तेसमा बलाटर हालेर खेलिन्थियो फुटबल|तर तेती राम्रो खेलने बन्न सकियन दुख को कुरा|फुटबल त् मेरो सोख नै जस्तो बन्यो| तेसबेला सायद २००९ थियो दाइ ले tv मा दाइ ले गेम हेर्दै थियो चम्पिओन्स लिग को फाइनल… Continue reading म मेसि को फ्यान किन

Uncategorized

जिन्दगि

तिमी आयौ जिन्दगी मा कहाँनी बनेर, तिमी आयौ जिन्दगी मा रात को चान्दनी बनेर, बस राख्छु जसलाई मैले आखामा, त्यो प्राय निस्कन्छ आख बाट पानी बनेर

साहित्य

याद

जिन्दगी पाइन्छ एक पटक् मृत्यु आउछ एक पटक्, दोस्ती हुन्छ एक पटक्, प्रेम हुन्छ एक पटक्, मन टुट्छ एक पटक्, जब सबै थोक हुन्छ एक पटक् तिम्रो याद किन आउछ पटक पटक ?

Uncategorized

गुलाब

प्यार मा कसैले मन तोडी दिन्छ, दोस्ती मा कोही भरोसा तोडी दिन्छ, जिन्दगी जिउन त गुलाब बाट सिक जसले टुटेको दुइ मन जोडी दिन्छ ।

मनोरंजन

म र उनिको भेट

टिउसन पढाउन घर तिर जादै थिय| चौतारीमा बसी शितल हावा खादै थिय|| चराचुरुंगी चिरबिर यताउता गर्दै डुल्दै थिय| म प्रकिति काखमा बस्दै हेर्दै संसार भुल्दै थिय|| चारै तिर मन्द सिरसिर हावा चल्न थाल्यो | आकास कालो हुदै बिजुली बल्न थाल्यो || म लाग्न थाले गन्तब्य तिर आफ्नो काम गर्न | बिस्तारै बिस्तारि ठुलो ठुलो थाल्यो… Continue reading म र उनिको भेट